arrow

चरम कुपोषणबाट पीडित १२ वर्षे बालक

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
malnutrition.jpg

काठमाडौं । कुपोषणका कारण बालक कतिसम्म पीडित हुन सक्छन् भन्ने कुराको उदाहरण बनेका छन् एक १२ वर्षे बालक ।

यमनको सानाको अल–सबीन अस्पतालको कुपोषण उपचार वार्डमा उनको चिकित्सकहरुले परीक्षण गरेका छन् ।  

१२ वर्षे मुराद मोहम्मद तीव्र कुपोषणबाट पीडित छन् । तस्वीर–सिन्ह्वा ।



नयाँ