बलेवा । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोटमा आन्तरिक पर्यटक । कोरोना महामारीका कारण सुनसान रहेको पञ्चकोटमा विस्तारै विस्तारै आन्तरिक पर्यटकको चहलपहल हुन थालेका छन् । तस्वीर–रासस
Hamrakura.com