पोखरा । पर्यटकीस्थल पोखरा फेवतालको किनारामा क्यामरामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । कोरोना भाइरसको महामारीपछि पर्यटन क्षेत्र खुला गरिएपछि अहिले पोखरामा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । तस्वीर–रासस ।
Hamrakura.com