एकैपटक दुई युवतीसँग बिहे 


प्रकाशित

काठमाडौं । भारतको छत्तीसगढमा अनौठो बिहे भएको छ । जहाँ एकैपटक एक बेहुलासँग दुई बेहुलीले बिहे गरेका छन् । 

समाचारमा आए अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् । 

बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछि एकैसाथ बिहे गरेका हुन् । 

बिहे धुमधामका साथ विधि पुर्याएर गरिएको छ । 


प्रतिक्रिया :

नयाँ