arrow

बेल्जियममाथि ईटलीको प्रभावशाली जित

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Euro_ITA_BEL.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरो २०१६ अन्तर्गत समुह 'ई'को बेल्जियम र ईटली बिचको खेलमा ईटली २-० गोलले बिजयी भएको छ। बेल्जियम माथि अप्रत्यासित जीत हासिल गर्दै ईटलीले स्पष्ट ३ अंक आर्जन गरेको छ। 
 
खेलको ३२औं मिनेटमा  इमानुएल जाकेरिनीले गोल गर्दै ईटलीलाई अग्रता दिलाएका थिए भने ९०औं मिनेटमा  ग्राजियानो पेलेले गोल गर्दै बलियो बेल्जियम माथिको जित सुनिश्चित गरेका थिए। 
 
खेल अवधिभर बेल्जियमले बलमा नियन्त्रण राखे पनि गोल गर्न नसक्दा ईटलीले बिजय भएको हो। बेल्जियमका रोमेल लुकाकुले केही राम्रा मऔका खेर फाल्दा बेल्जियमले गोल गर्न सकेको थिएन्। 
 
आफ्नो पुरानो साखलाइ जोगाउन ईटली सफल भएको छ। पछिल्लो केही समयदेखि फुटबलमा फिफा बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमको दबदबा रहे पनि मैदानमा आफ्नो प्रभाव छाड्न १२औ बरियताको ईटली सफल भएको हो। 
Pelle wheels away in delight after doubling Italy's advantage while ensuring a miserable night for Belgium
 
Although the veteran keeper was not quite able to swing on the crossbar as he tumbled to the ground
 
Italy's Emanuele Giaccherini scores the opening goal past Belgium goalkeeper Thibaut Courtois
 
The ball hits the back of the net as the Belgium defence laments the concession of the goal on the half-hour mark
 
Giaccherini also made a bee-line for the Italy bench to celebrate with his team-mates on the bench
 
Pelle missed a chance to add to his tally for Italy after a hit-and-miss season with Southampton - but would later make amends



नयाँ