दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले बरामद गरेको अवैध मदिरा बुधबार आन्तरिक राजश्व कार्यालयको परिसरमा नष्ट गरिँदै । ९५ लिटर अवैध मदिरा बरामद भएको थियो । रासस
Hamrakura.com