arrow

अन्तिम समयको गोलले फ्रान्स दोस्रो चरणमा, अल्बानिया स्तब्ध

logo
प्रकाशित २०७३ असार २ बिहिबार
Euro_FRA_ALB.jpg.jpeg
काठमाडौं। फ्रान्सका एन्टोनी ग्रिजम्यान र डिमिट्री पायट अल्बानिया बिरुद्ध गरेको अन्तिम मिनेटको गोलले फ्रान्स युरो २०१६को दोस्रो चरणमा पुग्ने पहिलो टोली भएको छ। दुई केलबाट ६ अंक बटुलेको आयोजक फ्रान्स दोस्रो चरणमा पुग्ने पक्का भएको हो। 
 
पहिलो खेलमा रोमानियालाई हराएको फ्रान्स दोस्रो खेलमा अल्बानियालाई हराउन सफल भएको हो। पहिलो ११मा नपरेका एन्टोनी ग्रिजम्यानले ९०औं मिनेटमा हेड गर्दै गोल गरेका थिए। उनको गोल भन्दा अगाडी अल्बानियाको रक्षापंक्तिले उतकृष्ठ खेल देकाऐको थियो। लगभग खेल बराबरीमा सकिने निश्चित जस्तै भैसक्दा ग्रिजम्यानले गोल गरेका थिए। ६८औं मिनेटमा मैदान प्रवेश गरेका ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए। 
 
६ मिनेटको ईन्जुरी समय थपिएको दोस्रो हाफमा डिमिट्री पाएटले सुन्द र गोल गरेका थिए। आन्द्रे पिएरे दिएको पासमा पाएटले गोल गरेका थिए। 
 
रोमानिया बिरुद्ध पहिलो खेलमा फ्रान्सलाई बिजयी गराउन राम्रो प्रदर्शन गरेका  पउल पोग्बा र एन्टोनी ग्रिजम्यानलाई शुरुवाती ११मा नराखेर फ्रान्सका कोच डिडियर डेसक्याम्प्सले प्रशंसकहरुलाई छक्क पारेका थिए। 
 
खेलको ५९% समय बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले पहिलो हाफमा केही आख्रमण गरे पनि गोल भने हुन सकेको थिएन्। ओलिभर जिरउले केही राम्रा मौकामा गोल गर्नबाट चुकेका थिए। 
 
समुह 'ए'मा फ्रान्स ६ अंक सहित पहिलो स्थानमा रहेको छ भने स्विजरल्याण्ड २ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ। 
 
West Ham United star Dimitri Payet rounded things off in style with a whipped finish into the corner of the Albanian net
 
Saint-Pierre-born Payet kicked the corner flag with both feet in celebration after yet another goalscoring display for his country
 
France substitute Antoine Griezmann celebrates after scoring in the 90th minute against Albania on Wednesday evening
 
Kingsley Coman (No 20) goes up for a header as Paul Pogba (No 15) - who replaced Anthony Martial at half time - lies on the floor
 
Arsenal striker Giroud - wearing his multicoloured Puma evoSPEED boots - momentarily lost one shoe in the first half
 
France goalkeeper Hugo Lloris (left) claims the ball from a cross while under pressure from Albania's No 10 Armando Sadiku
 
A bizarre moment occurred in the first half as 29-year-old Giroud's shorts came down to bear his cycling shorts/undergarments
 
France hitman Giroud is marshalled by Cologne defender Mergim Mavraj (right) during the Group A fixture in Marseille
 
Albania and France's players line up for a minute of applause before the match for the murdered French husband and wife police officials
 
तस्विर साभार: डेली मेल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ