arrow

विश्व बिजेता जर्मनीसँग पोल्याण्डले अंक बाँड्यो

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
Euro_Ger_POL.jpg.jpeg
काठमाडौं। विश्व बिजेता जर्मनीले युरो २०१६को समुह चरणको खेलमा पोल्याण्डसँग बराबरी गर्दै १-१ अंक बाँडेको छ। 
 
पोल्याण्डका अर्काडिउस मिलिकले दोस्रो हाफको पहिलो मिनेटमा पो्याण्डलाई अग्रता दिलाउने सुवर्ण मऔका गुमाएका थिए। डि-बक्समा पाएको क्रसलाई हेड गर्ने क्रममा बललाई उनले बाहिर पठाएका थिए। मिलिकले यस्तो मौका बिरलै गुमाउने गरेका छन्।
 
दुवै टोलीले लगातार आक्रमण गरेता पनि गोल भने हुन सकेन। बलमा नियन्त्रण जर्मनीले गरेको भएपनि गोल भने हुन सकेन्। उुवै टोली १-१ अंकमा चित्त बुझाउने मुडमा रहेको देखिन्थ्यो। 
 
दुवै टोलीको २ खेलमा ४-४ अंक रहेको छ। पहिलो खेलमा जर्मनले युक्रेनलाई हराएको थियो भने पोल्याण्डले नर्दन आयरल्याण्डलाई पराजित गरेको थियो। यो बराबरीसँगै युक्रेन प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्न पुगेको छ। 
 
Arkadiusz Milik missed a golden opportunity to give Poland in their goalless draw with world-champion neighbours Germany
 
Arsenal midfielder Mesut Ozil (centre) skips over a challenge from Poland's Michal Pazdan early in the first half at the Stade de France
 
Mario Gotze had the first real chance of the match when Julian Draxler picked him out for a free header just outside the six-yard box
 
But the Bayern Munich man's header drifted over the top of the crossbar as Lucasz Fabianski watched on in the Poland goal
 
Arsenal midfielder Ozil reacts to being shown a yellow card by Dutch referee Bjorn Kuipers for a foul on Krychowiak
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ