arrow

स्विडेनलाई पराजित गर्दै ईटली नकआउट चरणमा

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
Euro_ITA_SWE.jpg.jpeg
काठमाडौं। ईटलीका एडरको अन्तिम समयमा गरिएको गोलले स्विडेनलाई १-०ले पराजित गर्दै नकआउट चरणमा प्रवेश  गर्ने ईटली दोस्रो टोली भएको छ। 
 
फ्रान्समा जारी युरो २०१६को समुह 'ई'को खेलमा ईटलीले स्विडेनलाई पराजित गरेको छ। ८८औं मिनेटमा गरिएको गोलले ईटली बिजयी भएको हो। 
 
५३% बल नियन्त्रणमा लिए पनि स्विडेनले गोल गर्न नसक्दा पराजित हुनु परेको हो। ईटलीले १५ फाउल गरेको थियो भने स्विडेनले १३ फाउल गरेको थियो। ईटलीले २ पहेंलो कार्ड पाएको थियो भने स्विडेनले एक मात्र पहेंलो कार्ड पाएको थियो। 
 
ईटलीले २ खेलमा स्पष्ट ६ अंक पाएको छ भने स्विडेनले २ खेलमा १ अंक हासिल गरेको छ। ईब्राहमोविचले स्विडेनकालागि गोल गर्ने मौका गुमाउँदा ४ युरो कपमा गोल गर्ने खेलाडीको रेकर्ड बन्न सकेन्। 
 
समुहमा ईटली ६ अंकका साथ अंक तालिकामा पहिलो स्थानमा रहेको छ भने आयरल्याण्ड १ केलमा १ अंकका साथ दोस्रो स्थानमा रहेको छ। त्यसैगरि स्विडेन २ खेलमा १ अंकका साथ तेस्रो र बेल्जियम १ खेलमा कुनै पनि अंक हासिल गर्न सफल भएको छैन्। 
 
Italy forward Eder celebrates after scoring his 88th-minute winner against Sweden at the Stadium Municipal in Toulouse
 
Sampdoria's Eder (No 17) - x- is congratulated by Italy team-mate Emanuele Giaccherini
 
Ponytailed striker Ibrahimovic (No 10) rues a missed chance during the first period in Toulouse which ended goalless
 
Ibrahimovic (right) - who is now 34 years old - attempts to turn in the Italy box while surrounded by several defenders
 
Ibrahimovic (right) and 35-year-old Italy defender Andrea Barzagli go up for a header in the penalty area on Friday afternoon
 
Southampton striker Pelle (No 9) - who was taken off on the hour mark for Simone Zaza - goes to ground after a missed shot
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ