arrow

अन्तिम समयको गोलले क्रोएसिया चेक बिरुद्ध बराबरीमा रोकियो

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Croatia.jpg.jpeg
काठमाडौं।दुई गोलले पछि परेको चेक गणतन्त्रले २ गोल फर्काएपछि क्रोएसिया र चेक गणतन्त्रको खेल बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा क्रोएसियाका समर्थकले मैदानमा पटखाहरु पालेपछि खेल केही बेर अवरुद्ध भएको थियो।
 
पुन: शुरु भएको खेल पछि चेकले ९४औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो। खेलअवधिभर पुरै दबदबा क्रोएसियाको भए पनि दर्शकहरुको अभद्दर ब्यवहारका कारणले क्रोएसियाको खेलको लय बिग्रे पछि चेकले बराबरीको मौका पाएको थियो। 
 
खेलको ३७औं मिनेटमा क्रोएसियाका ईभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ५९औं मिनेटमा ईभान राकिटीले दोस्रो गोल गरेका थिए। 
 
खेलको ७६औं मिनेटमा चेकका मिलन स्कोडाले गोल गर्दै खेल १-२को स्थितीमा पुर्‍याएका थिए। दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै चेकका टोमस नेसिडले गोल गरेका थिए। 
 
स्पष्ट तीन अंक लिने स्थितीबाट क्रोएसियाले १ अंकमा चित्त बुझाउनु परेको छ भने चेक रिपब्लिकले १ अंक जोड्दा दोस्रो चरणको ढोका खुल्लै राखेको छ। 
 
२ खेलमा ४ अंकका साथ क्रोएसिया अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने स्पेन १ खेलबाट ३ अंककासाथ दोस्रो स्थानमा रहेको छ। चेकको २ खेलमा १ अमक रहेको छ भने टर्की १ खेलबाट अंकबिहिन रहेको छ। 
 
The Croatia players celebrate after Tomas Necid's penalty in the 92nd minute completed a memorable comeback against Czech Republic
 
The Croatia players plead with their fans towards the end of the game after a number of flares were thrown from the area they were housed
 
Fighting broke out between what appeared to be Croatian supporters and matchday stewards inside Stade Geoffroy Guichard
 
Ivan Rakitic dinks the ball over the top of Czech Republic goalkeeper Petr Cech to extend Croatia's lead to 2-0 after 58 minutes
 
The Croatian supporters were relaxed ahead of kick-off and even allowed themselves to get a little carried away as they dreamed of last 16
 
The supporters in the stands, particularly those in red and white, didn't look nervous at all before both teams headed on the pitch
 
Experienced midfielder Tomas Rosicky urged his team-mates to carry on after they had brought the score back to 2-1 after 75 minutes
 
Ivan Perisic took the lead for Croatia after 36 minutes when he fired a well-placed left-footed shot past goalkeeper Petr Cech
 
Croatia, fresh from their win over Turkey, threatened during the first half with Milan Badelj doing his best to convert for his side
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ