arrow

टर्की बिरुद्धको जित पछि उपाधि दावेदार स्पेन लयमा फर्कियो

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Euro_ESP_TUR.jpg.jpeg
काठमाडौं। आलोचनाको शिकार भैरहेका स्पौनी स्ट्राईकर आलवेरो मोराटाको २ गोलको मदतले टर्कीलाई ३-० गोलले हराउँदै स्पेनले नक आउट चरणमा स्थान पक्का गरेको छ। 
 
युरो २०१६ फुटबल प्रतियोगितामा समुह 'डी' मा भएको स्पेन र टर्की बिरुद्ध जित हासिल गर्दै स्पेन ६ अंकका साथ अंक तालिकामा प्रथम रहँदै 'राउण्ड अफ सिक्सटिन'मा स्थान पक्का गर्न सफल भएको हो। क्रोएसिया र चेक गणतन्त्रले अंक बाँडेपछि  स्फेनको दोस्रो चरणमा जाने पक्का भएको हो। 
 
खेलको ३४औं मिनेटमा अलवेरो मोराटाले गोल गर्दै स्पेनलाइ अग्रता दिलाएका थिए। त्यसैगरि नोलिटोले दोस्रो गोल गरेका थिए। उनले ३७औं मिनेटमा गोल गरेका थिए। मोराटाले ४८औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ३-०को अग्रता दिलाएका थिए भने आफ्नो ब्यक्तिगत स्कोर २ बनाएका थिए। 
 
५८% बल नियन्त्रणमा राखेको स्पेनले ६ पटक पोस्टमा आक्रमण गरेको थियो। स्पेनले आफ्नो पुरानो लय समातेको देखिन्थ्यो। सन् २००८ र २०१२को बिजेता स्पेनले २०१६मा पनि आफुलाई  उपाधि दावेदारका रुपमा प्रस्तुत गरेको छ। 
 
स्पेनको पहिलो खेलमा आलोचना ब्योहोरेका मोराटाले २ गोल गरेपछि स्पेनी खेल योजनाले लय समातेको हो। मोराटाको दोस्रो गोल हुनु अघि ईनेस्टाको पास दर्शनिय थियो। 
 
उक्त गोल हुनुअघि १० खेलाडीले बललाई छओएर गोल भएको थियो। स्पेनले आफ्नो फर्ममा रहेको बेलाको जस्तो खेल देखाउँदै फेरि पनि उपाधि हात पार्ने क्षमता रहेको जनाईसकेको छ। 
 
Alvaro Morata celebrates scoring the first of his two goals in in Spain's 3-0 victory over Group D rivals Turkey on Friday night
 
Celta Vigo winger Nolito (second from right) celebrates after adding a second for the holders just three minutes after Morata's opener
 
Spain captain Sergio Ramos receives a yellow card after just two minutes for a barge on Turkey striker Burak Yilmaz
 
Juventus striker Morata takes a strike on goal early in the first half as Turkey No 6 Hakan Calhanoglu looks on in the first half
 
Bayern Leverkusen midfielder Calhanoglu hits a curling free-kick which whistled just over the Spanish crossbar
 
The Juventus striker (right) rose to flick Nolito's cross off his head into the top left-hand corner of Volkan Babacan's goal
 
Morata coolly slides on his knees at the corner flag after perfectly deflecting Nolito's cross from the left past Babacan
 
The skilful forward finished neatly after the ball fell kindly to him from a poor defensive header by Turkey's Mehmet Topal
 
Morata jumps on Nolito's back as the goalscoring pair celebrate with veteran goalkeeper Iker Casillas after Spain's second goal
 
The Juventus striker (right) became the joint top scorer in the tournament by notching his second goal of the game in Nice



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ