arrow

एकतर्फी खेलमा मेक्सिको माथि चिलीको ७ गोल

logo
प्रकाशित २०७३ असार ५ आइतबार
Copa_Chi_Mex.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारि कोपा अमेरिका फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा चिलीले ७-० गोलको सानदार बिजय हात पारेको छ। यस अघिको कोपाको बिजेता चिलीले मेक्सिकोलाई ७ गोल गरेको थियो। 
 
पहिलो हाफमा २ गोल हानेको चिलीले बाँकी ५ गोल दोस्रो हाफमा गरेको हो। एडुहर्डो भारगासले ४ गोल प्रहार गरेक थिए। एडसन पचले २ र एलेक्सी सान्चेजले १ गोल गरेका थिए। 
 
१६औं मिनेटमा एडसन पचले गोलको खाता खोलेका थिए। भार्गसले ४४, ५३, ५८ र ७४औं मिनेटमा गोल गरेका थिए भने ४९औं मिनेटमा सान्चेज र ८८औं मिनेटमा पचले आफ्नो दोस्रो गोल गरेका थिए। 
 
चिलीले सेमीफाईनलमा कोलम्बियाको सामना गर्ने छ भने अरजेन्टिना र अमेरिका भिड्ने छन्,।
 
Mexico goalkeeper Guillermo Ochoa, center, makes a save during a Copa America Centenario quarterfinal soccer match against  Chile at Levi's Stadium in Santa ...
 
Chile¿s Jose Pedro Fuenzalida, right,  and Mexico¿s Jesus Manuel Corona fight for the ball during a Copa America Centenario quarterfinal soccer match at Levi...
 
Chile¿s Eduardo Vargas, center. is congratulated by teammates after scoring his side's 2nd goal against Mexico during a Copa America Centenario quarterfinal ...
 
CORRECTS THAT THERE WAS NO GOAL, AS OFFSIDE WAS CALLED - Chile¿s Eduardo Vargas hits the ball toward the goal against Mexico, but offside was called, during ...
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ