arrow

फुटबलर विमलकी बहिनी मनिषाका हत्या आरोपी चौधरीलाई जन्मकैदको माग

logo
प्रकाशित २०७३ असार ६ सोमबार
Parasi-manisha.jpeg.jpeg
कावासोती । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा आज मुद्दा दर्ता गरेको छ । 
 
सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताए ।  कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको हो । अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ