arrow

देउवाले संसदीय दलमा क–कस्लाई मनोनयन गरे (नामावलीसहित)

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Sherbahadur-deuba-news-fnl-.jpg.jpeg.jpeg
काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सददीय दलको कार्यसमितिमा पाँच जना सदस्य मनोनयन गरेका छन् । देउवाले संसदीय दलको निर्वाचन भएको तीन महिना वित्न लाग्दा सदस्य नियुक्त गरेका हुन् । 
 
कांग्रेस संसदीय दलका नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तीमा ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम कांग्रेस संसदीय दलका माननीय सदस्यज्यूहरुलाई सभापतिले नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मानोनित गर्नु भएको छ’ –उल्लेख छ । 
 
मनोनित हुनेको नामावली 
१ मा. दीर्घराज भाट : कैलाली–५
२.मा. तारामान गुरुङ : संखुवासभा–१
३.मा. सञ्जयकुमार गौतम : बर्दिया–२
४.मा. कञ्चनचन्द्र वादे  : काभ्रेपलाञ्चोक–३
५. मा. चन्द्रादेवी जोशी : बझाङ् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ