arrow

काबुल आक्रमणका शव बुझ्न विमानस्थलमा प्रधानमन्त्री

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Kathmandu-airport.jpg.jpeg
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा परी निधन भएका १२ नेपालीको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् । प्रधानमन्त्री शव बुझ्न विमानस्थल पुगेको प्रेस संयोजक चेतन अधिकारीले हाम्राकुरालाई जानकारी दिए । प्रधानमन्त्रीसंग गृहमन्त्री शक्ति बस्नेत समेत विमानस्थल पुगेका छन् । यस्तै, काबुलबाट १२ बजे उडेको विमान ल्याण्ड भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ