arrow

काबुल आक्रमणको घाउ : प्रधानमन्त्रीले आफै शव बुझ्दै श्रद्धान्जली दिए

logo
प्रकाशित २०७३ असार ८ बुधबार
pm-oli-airpot.jpg.jpeg
काठमाडौं । सोमबार अफगानिस्तानको काबुलमा भएको विष्फोटमा परी निधन भएका १२ नेपालीको शव प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् ।  त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले शव बुझेपछि श्रद्धान्जली अर्पण गरे । 
 
प्रधानमन्त्री ओलीले श्रद्धान्जलीपछि परकारहरुसंग काबुल घटनाले आफुलाई स्तब्ध बनाएको बताए । यस्तै, उपप्रधान तथा गृहमन्त्री शक्ति बस्नेत र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले श्रद्धान्जली दिएका छन् । 
 
शव आजै सेनाको हेलेकोप्टरबाट गृहजिल्ला लैजाने बताइएको छ । शवसंगै अन्य २४ जना कामदार नेपाल वायुसेवाको चार्टड विमानबाट काठमाडौं आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ