arrow

यस्तो छ अनिल कपूरका छोरा हर्षवर्धन अभिनित चलचित्र ‘मिर्जिया’को ट्रेलर

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
mirzya.jpg.jpeg
एजेन्सी । बलिउड निर्देशक राकेश ओम कश्यप मेहराको चलचित्र 'मिर्जिया' को ट्रेलर सार्वजनीक भएको छ । सो ट्रेलर स्पेनमा आयोजित आईफा अवर्डको क्रममा सार्वजनीक गरिएको हो ।
 
ट्रेलरलाई निकै मन पराइएको छ । यस चलचित्रबाट बलिउड अभिनेता अनिल कपूरका छोरा हर्षवर्धन कपूर पनि डेब्यू गरेका छन् । चलचित्रमा फीमेल लीडमा सेयामी खेरले डेब्यू गरेकि छन् । 
 
चलचित्रको कथा र गीत गुलजारले लेखेका हुन् । ‘मिर्जिया’ भारतको चर्चीत प्रेम कथा मिर्जा-साहिबामा आधारीत रहेको छ । चलचित्र सात अक्टुबरमा रिलीज हुदैछ ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ