arrow

गगन थापाको नेतृत्वमा ‘जनता क्लिनिक’ नामक नयाँ अभियान सुरू

logo
प्रकाशित २०७३ असार ११ शनिबार
gaganhospital.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद् गगनकुमार थापाको नेतृत्वमा नयाँ अभियान सुरू भएको छ । जनताको स्वस्थ भई बाँचन पाउने नैसर्गिक अधिकारको सुरक्षित राख्नको लागि ‘जनता क्लिनिक’ नामक नयाँ अभियान सुरू भएको नेता थापाले जानकारी दिए । यस अभियान अन्तर्गत् प्रत्येक महिनाको पहिलो शनिबार सामुदायिक रूपमा जनताहरूले निशुल्क आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था मिलाईएको पनि थापाले जानकारी दिए ।
 
अहिले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा मात्रै सुरू भएको यो अभियान निकट भविष्यमा नै देशभर पुर्‍याउने लक्ष्य रहेको पनि थापाले जानकारी दिए । यसरी आफ्नै घर आँगनमा स्वास्थ्य आउने स्वास्थ्य सेवाबाट धेरै भन्दा धेरै नागरिककले लाभ लिनसक्ने उनको लक्ष्य छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ