arrow

स्विजरल्याण्डलाई 'टाईब्रेकर'मा हराउँदै पोल्याण्ड क्वार्टरफाईनल प्रवेश

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Euro_POL_SUI.jpg.jpeg
काठमाडौं। टाईब्रेकरमा पोल्याण्डले स्विजरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। राउण्ड अफ सिक्सटिनमा स्विजरल्याण्डलाई ५-४ले पराजित गर्दै क्वार्टरफाईनलमा आफ्नो स्थान पक्का गरेको हो। 
 
निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी केलेपछि थपिएको ३० मिनेटमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो। 
 
खेलको ३९औं मिनेटमा पोल्याणडका जाकुब ब्लास्जिकोस्कीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ८२औं मिनेटमा स्विजरल्याण्डका झेरडान शाकिरीले गोल गर्दै खेल १-१को बराबरीमा ल्याएका थिए। 
 
शाकिरीले 'बाईसिकल किक'को प्रदर्शन गर्दै गोल गरेका थिए। पोल्याण्डका गोलकिपरले केही उत्कृष्ठ बचाउहरु गरेका थिए। दुवै टोलीले केही राम्रा मौकाहरुको शृजना गरेता पनि गोल गर्न नसक्दा खेल टाई ब्रेकरमा पुगेको थियो। 
 
टाईब्रेकरमा पुगेको खेलमा स्विजरल्याण्डका ग्रानित शाकाले गोल गर्न नसक्दा खेल पोल्याण्डले जितेको थियो। 
 
Grzegorz Krychowiak scored Poland's fifth and final penalty to send his country into the quarter-finals of the European Championship
 
Arsenal midfielder Granit Xhaka missed his penalty by firing well wide of Lukasz Fabianski's goal which gave Poland the upper hand
 
Blaszczykowski kept his composure shortly before half-time to slot past Switzerland goalkeeper Sommer and into the back of the net
 
Blaszczykowski was joined by his team-mates as Poland took one step into the quarter-finals of this summer's European Championship
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ