arrow

गारेथको आत्मघाती गोलले वेल्स बिजयी

logo
प्रकाशित २०७३ असार ११ शनिबार
EUro_WAL_NIR.JPG.jpeg
काठमाडौं। उत्तरी आयरल्याण्डका गारेथ मक्उलेको आत्मघाती गोलले वेल्स बिजयी भएको छ। गारेथ वेल्सको क्रसमा आयरल्याण्डका गारेथ मक्उलेले बचाउन खोज्दा बल गोल हुन पुगेको थियो। 
 
खेलको ७५औं मिनेटमा भएको उक्त गोल नै निर्णायक सावित भएको थियो। दुवै टोलीले केही राम्रा आख्रमण प्रयास गरेका भए पनि गोल भने गर्न सकेका थिएनन्। 
 
मैदानमा वेल्सले बललाई आफ्नो नियन्त्रणमा राखेता पनि गोल भने गर्न नसक्दा खेल १-०मा निर्णय भएको थियो। 
 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ