arrow

भोटाहिटीको उल हाउसमा आगलागी

logo
प्रकाशित २०७३ असार १२ आइतबार
wool-house.jpg.jpeg
काठमाडौं। काठमाडौंको भोटाहिटीमा रहेको उल हाउसमा आगलागी भएको छ। आइतवार विहान लागेको आगलागीपछि तत्कालै नियन्त्रणको प्रयास शुरु भएको छ। 
 
घटनास्थलमा रहेका शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक सम्यनन्द बज्राचार्यले स्थानियबासिको समेत सहयोगमा नेपाल प्रहरी दमकल र सशस्त्र प्रहरीको टोली आगलागी नियन्त्रणमा खटिएको बताएका छन्। 
 
आगलागीमा परि भएको क्षतीको विवरण भने आउन बाँकी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ