arrow

जब गधामा सवार शाहिद पुगे आइफा अवार्ड !

logo
प्रकाशित २०७३ असार १२ आइतबार
iifa-shahid-farhan-donkey-759.jpg.jpeg
एजेन्सी ।  स्पेनमा संचालन भएको आईफा अवर्डमा अभिनेता  शाहिद कपूर गधामा देखिएका छन् । शाहिद अवार्ड कार्यक्रमका प्रस्तोता पनि हुन् । उनि आफ्नो प्रस्तुतिलाई फरक देखाउन गधामा सवार गरेको बताइएको छ  । 
 
शाहिदको चलचित्र 'उडता पंजाब' अघिल्लो हप्ता रिलीज भएको छ । चलचित्रमा करीना कपूर, शाहिद कपूर र आलिया भट्ट जस्ता कलाकारहरु मुख्य भूमिकामा रहेका छन् ।  चलचित्रले बक्स अफिसमा राम्रो कारोबार गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ