arrow

आर्मी र लुम्बिनी ललित स्मृति यु–१८ फुटबलको उपाधिका लागि भिड्ने

logo
प्रकाशित २०७३ असार १३ सोमबार
Lumbini-(Yellow)-vs-Sankata-(REd).JPG.jpeg
काठमाडौं, त्रिभुवन आर्मी क्लव र लुम्बिनी फुटबल क्लव ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपािधका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा लुम्बिनीले संकटा  क्लवलई १–० ले पराजित ग¥यो । लुम्बिनीलाई जिताउन मन्दिप थापाले ८६ औं मिनेटमा निर्णायक गोल गरे । 
त्यस्तै आर्मीले दोस्रो सेमिफाइनलमा झापा ११ लाई २–१ ले पराजित ग¥यो । आर्मीलाई जिताउने क्रममा दोर्जे तामाङ्ग र प्रेजेन तामाङ्गले एक एक गोल गरे । झापाका लागि विश्वहाङ राईले सान्त्वना गोल फर्काए । यसअघि आर्मीले पेनाल्टीलाईसमेत सदुपयोग गर्न सकेको थिएन । 
अब उपाधि भिडन्त बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ