arrow

ईङल्याण्डलाई स्तब्ध पार्दै आईसल्याण्ड क्वार्टरफाईनलमा

ईङल्याण्डका म्यानेजर रोय हडसनको राजिनामा

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
EURO_ISL_ENG.jpg.jpeg
काठमाडौं। पहिलो पटक युरो खेलिरहेको आईसल्याण्डले बलियो मानिएको ईङल्याण्डलाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। प्रतियोगिताको सबैभन्दा ठुलो उलटफेर अन्तर्गत ईङल्याण्ड बाहिरिएको हो। 
 
उक्त हार पछि ईङल्याण्डका म्यानेजर रोय हडसनले आफ्नो पदबाट राजिनामा दिएका छन्। आईसल्याण्डले क्वार्टरफाईनलमा आयोजक फ्रान्सको सामना गर्ने छ। 
 
खेलको चौथो मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ईङल्याण्डले १-०को अग्रता िएको थियो। उसकालागि वाएन रुनीले पेनाल्टी मार्फत गोल गरेका थिए। 
 
छैठौं मिनेटमा आईसल्याण्डका राग्नर सिगर्दसनले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। त्सको लगत्तै १९औं मिनेटमा कोलबिन सिगथ्रसनले गोल गरदै खेल २-१को स्थितीमा पुर्‍याएका थिए। 
 
त्यसपछी दुवै टोलीले लगातार आक्रमण गरिरहे पनि थप गोल हुन नसक्दा खेल आईसल्याण्डले खेल २-१ले जितेको हो। 
 
The underdogs were celebrating 12 minutes after their leveller as c (centre) put his side in the lead for the first time
 
Iceland levelled the scoreline just two minutes after England's opener as Ragnar Sigurdsson poked home from close range to make it 1-1
 
England and Manchester United captain Rooney jumps for joy after opening the scoring from the penalty spot in the fourth minute
 
Gunnarsson (front) leads the celebrations in front of the Iceland supporters as he dances alongside his international team-mates



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ