arrow

युरो २०१६: क्वार्टरफाईनल खेलमा को को भिड्दैछन्? (समय तालिका)

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
Euro-2016-France.jpg.jpeg
काठमाडौ। राउण्ड अफ सिक्सटिनका खेलहरु सकिएका छन्। फ्रान्समा जारि युरो २०१६को क्वार्टरफाईनल खेलका समिकरण बाहिर आएको छ। 
 
क्वार्टरफाईनल पुग्ने आठ टोलीहरुमा पोर्चुगल, पोल्याण्ड, वेल्स, बेल्जियम, जर्मनी, ईटली, फ्रान्स र आईसल्याण्ड रहेका छन्।
 
पहिलो पटक पोल्याण्ड, वेल्स र आईसल्यान्ड युरोको क्वार्टरफाईनलमा प्रवेश गरेका टोली हुन्। वेल्स र आईसल्याण्ड युरो फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी टोली हुन्। 
 
वेल्स रआईसल्याण्डको प्रतियोगितामा देखाएको प्रदर्शन हेर्दा सुवै टोलिले क्वार्टफाईनलमा पनि अरु टोलीलाई स्तब्ध पार्न सक्ने छन्। 
 
समय तालिका
पोल्याण्ड-पोर्चुगल  जुलाई १, शूक्रवार १२:४५ (बिहान)
 
वेल्स-बेल्जियम   जुलाई २, शनिवार १२:४५ (बिहान)
 
जर्मनी-ईटाली  जुलाई ३, आईतवार १२:४५ (बिहान)
 
फ्रान्स-आईसल्याण्ड जुलाई ४, सोमबार १२:४५ (बिहान)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ