arrow

देउवाद्वारा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
deuba-cabinet.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(२)अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको विशेष अधिवेशनमा सोमबार आफ्नो धारणा राख्दै देउवाले प्रधानमन्त्रीले संसदबाट विश्वास पुर्याउन नसक्ने भन्दै संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेका हुन् ।

सो क्रममा देउवाले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिनसमेत आग्रह गरेका छन् । संसदका कांग्रेसका ६३ मध्ये ६१ सांसदले मतदान गर्न पाउने छन् । दुई सांसद भने निलम्बनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ