arrow

‘प्रदेश सरकार सुतेर बसेको छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
sudurpashchim-corona-1619919718.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकार केही काम नगरी बसेको भन्ने आरोप निराधार भएको बताएका छन् । 

 धनगढीमा उद्योग वाणिज्य सङ्घ कैलालीले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भएका प्रयासबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले केही झन्झटिला प्रक्रियाका कारण केही ढिलाइ भएपनि प्रदेश सरकार आफ्नै हिसाबले काम गरिरहेको जानकारी दिए ।

 “प्रदेश सरकार सुतेको छैन,” उनले भने, “यस्ता भ्रामक सूचनालाई सत्य नमानिदिन  म आग्रह गर्न चाहन्छु । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ