arrow

बहुमतले पारित भयो सुदूरपश्चिमको बजेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
sudurpachhim-pradesh-farwestern-province-81.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट आर्थिक वर्ष ०८१-०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।

छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ