arrow

हात्तीले आक्रमण गर्दा रानाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
Chitwan_Land_Elephant.jpeg
फाइल तस्बिर

कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका-४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।

किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए ।

उनी हात्ती धपाउन गएका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ