arrow

एक साताका लागि थपियो निषेधाज्ञा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
nisedhagya-nepaljung.jpg
तस्वीर–फाइल ।

बझाङ । बझाङमा गत वैशाख  १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले एक साताका लागि निषेधाज्ञा थपेको हो । 

यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा एक साता थपिएको हो । अब जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ