arrow

आलियाले देखाइन् आफ्नो बिकिनी रुप

कालो बिकिनीमा आलिया

logo
प्रकाशित २०७३ असार १९ आइतबार
alia.jpg.jpeg
एजेन्सी। बलिउड अभिनेत्री पूजा बेदीकी छोरि आलिया बोल्ड बिकिनीमा देखाएकी छन् । उनले हालै आफ्नो इन्स्टाग्राम एकाउण्ट बोल्ड र सेक्सी तस्वीर अपलोड गरेकी हुन्। आलिया सामाजिक सञ्जालमा निकै चर्चित  छिन् ।  आलियाको इन्स्टाग्रांममा १ लाख ३७ हजार फलोअर्स रहेका छन् ।
 
आलिया गोवामा विदा मनाइरहेकी छन् । उनले सो तस्वीरहरु गोवा टुरको क्रममा राखेकी हुन् । उक्त तस्वीरमा आलिया कालो बिकिनीमा  देखिएकी छन्। आलिया साथीहरु माझ आफ्नो  बोल्ड रुपका कारण निकै चर्चा रहने गरेकी छन् । आलिया प्राय साथीहरुसँग  पार्टिमा रमाइरहेको देखिन्छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ