arrow

जीपी कोइराला फाउन्डेसनद्धारा विराटनगरमा राहत वितरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
GP-foundation.jpg

विराटनगर । जीपी कोइराला फाउन्डेसन प्रदेश १ ले विराटनगर–१९ का विपन्न ४५ घर–परिवारलाई राहत वितरण गरेको छ  ।

ती परिवारलाई ४५ बोरा चामल प्रदान गरिएको फाउण्डेसन प्रदेश १ का अध्यक्ष  शैलेन्द्र शिवाकोटीले जानकारी दिए  ।

सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको फाउण्डेसनले थप राहतका कार्यक्रम ल्याउने शिवाकोटीले बताए ।

कार्यक्रममा फाउण्डेसन प्रदेश सचिव निर्मल दुगड,प्रदेश सदस्य जितेन्द्र गोल्छा,शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का ,नेपाली कांग्रेस युवा नेताहरू अरूण न्यौपाने,कृष्ण कार्की,निरज कोइराला, जीपी फाउन्डेसन मोरङ जिल्ला अध्यक्ष कौशल निरौला,फाउण्डेसन युवा कार्यदलका अध्यक्ष अंकित पोखरेल, सचिव सुवास सापकोटा (डेनी), सदस्य सुरज नेपाल लगायतको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ