arrow

मिका सिंह माथि महिला हिंसाको आरोप

logo
प्रकाशित २०७३ असार २२ बुधबार
mikasingh.jpg.jpeg
एजेन्सी ।मुम्बईको वर्सोवामा गायक मिका सिंह माथि महिला हिंसाको आरोपमा उजुरि दर्ता गरिएको छ ।
 
सो आरोप एक भारतिय  डिजाइनरले लगाएकि हुन् ।  डिजाइनर अरु कोहि नभएर मिकाकै महिला साथि रहेको बताइएको छ ।  जससँग निकै पहिले देखि उनको  सम्बन्ध रहेको छ । वर्सोवा प्रहरिले सो आरोपमा उजुरी दर्ता गरेको हो ।  प्रहरिले उक्त घटना प्रति छानबिन सुरु गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ