arrow

जर्मनीलाई हराउँदै फ्रान्स फाइनलमा

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
Euro_Griezman1.jpg.jpeg
काठमाडौं। आयोजक फ्रान्स जर्मनीलाई हराउँदै युरो २०१६को फाईनलमा प्रवेश गरेको छ। फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गरेको हो। फाईनलमा फ्रान्सले पोर्चुगलको सामना गर्ने छ। 
 
फ्रान्सको जितकालागि एन्टोनी ग्रिजम्यानले दुवै गोल गरेका थिए। खेलको ४५औं मिनेटमा पेनाल्टी मार्पत पहिलो गोल गरेका थिए भने ७२औं मिनेटमा दोस्रो गोल गर्दै ग्रिजम्यानले प्रतियोगितामा आफ्नो कुल गोल संख्या ६ पुर्‍याएका छन्। ६ गोल सहित ग्रिजम्यान युरो २०१६को सार्वाधिक गोलकर्ता भएका छन्। 
 
जर्मनीका कप्तान स्वेन्सटाइगरले डि-एरिया भित्र हातले बल रोक्दा पाएको पेनाल्टीलाइ फ्रान्सले खेर जान दिएन भने दोस्रो गोलमा गोलकीपरले गरेको सानो गल्तिको फाईदा ग्रिजम्यानले उठाउँदै गोल गरेका थिए। 
 
खेलको धेरै समय जर्मनीले बल नियन्त्रणमा राखेको थियो तर गोल गर्न नसक्दा खेल फ्रान्सको पक्षमा पुगेको थियो। ६५% बल जर्मनीले आफ्नो पक्षमा पारेको थियो। 
 
जर्मनीको आक्रमणलाइ निस्तेज पार्न फ्रान्सका रक्षापंक्तिका खेलाडीहरुले राम्रो प्रयास गरेका थिए। बिशेष गरेर गोलकिपर ह्युगो लोरिसले केही उत्कृष्ठ बचाउ गरेका थिए। 
 
Schweinsteiger was booked by referee Nicola Rizzoli and Griezmann stepped up against Manuel Neuer from 12 yards
 
Neuer struck his left-footed effort beyond the Bayern Munich goalkeeper to put France in front 
 
France supporters celebrate wildly in the stands as DImitri Payet, Evra, Griezmann and Blaise Matuidi revel in their opening goal
 
The Atletico Madrid forward added a second for the hosts with 18 minutes left of the game, stabbing home from close range
 
The home side created the first clear-cut opportunity of the match when Griezmann cut in from the left and fired at Neuer
 
The Bayern Munich keeper did well to get down and stretch out his left hand to prevent the ball ending up in the back of the net
 
Lloris claims one of many German crosses into the penalty area as the world champions exerted more and more pressure
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ