arrow

प्रधानमन्त्री देउवाद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री देउवाले अहिले जारी संसद बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मत माग्ने सम्वन्धि प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

त्यसक्रममा देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ