arrow

कोरोना अपडेट : झण्डै ४ हजार संक्रमित थपिए, ३३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या  ९ हजार ७ सय ९१ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ