arrow

एमाले-माओवादी गठबन्धन टुट्यो, सरकार छोड्दै माओवादी

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
oli-sarkar-660x330.jpg.jpeg
काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।  आइतबार बसेको बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई सहमतीय सरकारको पहल पर्न जिम्मेबारी दिएको थियो। त्यस लगत्तै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओलीलाई छुट्टा छुट्टै भेटेका थिए।
 
नेकपा माओवादी केन्द्रका नेता राम नारायण विडारीले पनि समर्थन फिर्ता लिएको बताए । यसको जानकारी केही बेरमा गराइने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ