arrow

माओवादी बाहिरिएपछि सत्ता साझेदार अन्य दल बालुवाटारमा

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
Baluwatar.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री केपी ओलीले सत्ता गठबन्धनको आकस्मिक बैठक बोलाएका छन् । 
 
बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्र बाहेकका सत्ता साझेदार दलहरु सहभागि छन् । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बैठकमा अब उपरान्त कसरी जाने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । 
 
उनले आफुहरुले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए । 
 
तर राप्रपाले भने नयाँ गठवन्धनलाई सहयोग गर्ने वचन दिएको बताइएको छ। दुई राप्रपा एकिकरणको प्रक्रियामा रहेका कारण नयाँ सरकारले आह्वान गरेको अवस्थामा सरकारमा जान सकिने राप्रपा नेपालका नेताहरुले पनि बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ