arrow

पोखरेलले राजीनामा दिएपछि मुख्यन्यायाधिवक्ताले पनि दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
shankar-pokh.jpg

रुपन्देहि ।  लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले बुधवार राजीनामा दिएका छन् । 

डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् । 

संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ