एजेन्सी । बलिउड अभिनेत्री मल्लिका शेरावत फ्रान्स यात्रामा रहेकी छन् । उनले सो कुरा सहित केहि तस्वीरहरु आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी हुन् । मल्लिकाले लेखेकी छन्, ' यी तस्वीरहरु फ्रेन्च रिवेराको हो । , मल्लिका सो रिवेरामा बिकिनी लगाएको तस्वीर सेयर गरेकी छन् ।