arrow

काठमाडौँ उपत्यकामा भदाै १६ गतेसम्म थपियो निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
semi-lockdown-nepal.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि उपत्यकामा जारी निषेधाज्ञा भदौ ९ गते सकिँदै छ । भदौ ९ गतेदेखि लागु हुने गरी निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञामा पहिलाकै प्रतिबन्धित क्षेत्रहरू र खुला गरिएका क्षेत्रहरूलाई निरन्तरता दिइएको छ ।

यस्तो छ निषेधाज्ञाको पूर्ण पाठ :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ