- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रामपुर । डेढगाउँ गाविस–७ तिरन्दी बस्ने धनमाया नेपाली गत सोमबारदेखि बेपत्ता छिन् । डेढगाउँ गाविस कार्यालयका पूर्व कार्यालय सहयोगी दलवीर नेपालीको गत असार १ गते मृत्यु भएपछि मानसिक रुपमा विचलित भएकी ६३ वर्षीया नेपाली बेपत्ता रहेको छोरी देवी परियारले बताइन् ।