arrow

फुटबल हेर्न रङ्गशालामा ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
oli-at-football.jpg

नेपाल–भारतबिच मैत्रीपूर्ण फुटबल हेर्न रङ्गशाला पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ।  आइतबार भएको नेपाल–भारतबिच  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवलोकन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली दशरथ रङ्गशालामा पुगेका थिए । तस्बिर : रत्न श्रेष्ठ, रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ