-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।
प्रदेश नं १ को प्रदेशसभाको सोमवारको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिएका हुन् ।