arrow

२६० कोरोना संक्रमित थपिए, ३४९ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
corona-2021.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा ३ सय ४९ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ८ लाख २६ हजार ९ सय १ जनामा पीसीआर र ९६ हजार १ सय १५ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख १० हजार २ सय ७१ जना निको भइसकेका छन् । ११ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९८ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ४८ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ