प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
721
Shares
तस्बिर– फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ महिनाको अवधि, कोरोना भाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।