-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बालकोट पुगेका छन् । खाँण प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।
ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन् ।