arrow

सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन् : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
kp-oli-press-meet.jpg

कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन् ।  

कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप लगाए । 

शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ