arrow

अमिरका छोराले ऐश्वर्याकी छोरीलाई हाले अँगालो

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
aishwarya-rai.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेता अमिर खानका छोरा आजादले  ऐश्वर्याकी छोरीलाई अँगालो हालेका छन् । दुवै परिवार सहभागि एक पार्टीमा  ऐश्वर्या रायकी छोरी आराध्या र अमिर खानको छोराले एक अर्कासँग अँगालो हालेका हुन् ।
 
 दुवैले अँगालो मारेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।  दुईको भेट हुने बित्तिकै एक अर्कालाई कसेर अँगालो मारेका थिए । आजाद र आराध्याले अँगालो हालेको देखेर ऐश्वर्या र किरन मज्जाले हासे । सो समयमा दुईलाई एक साथ देखेर परिवार निकै प्रसन्न देखिन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ