काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले गरे मतदान
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
430
Shares
हेटौँडा। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले मतदान गरेका छन्। बानियाँले हेटौँडा–१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।